Home मुख्य समाचार आजको राशिफल २०७६ वैशाख ३ गते, मंगलबार

आजको राशिफल २०७६ वैशाख ३ गते, मंगलबार

460
0
SHARE

 

मेष राशिः आर्थिक लाभ हुनेछ, धन प्राप्तिका साथै अध्ययनमा रुचि जाग्ने देखिन्छ ।

वृष राशिः स्वास्थ्यमा समस्या रहनेछ, कार्य अवरोधका साथै खर्चमा पनि वृद्धि हुने देखिन्छ ।

मिथुन राशिः प्रिय लाभ हुनेछ, गृह सुखका साथै सुखद् यात्राको योग देखिन्छ ।

कर्कट राशिः व्यवसायमा वृद्धि हुनेछ, कार्य लाभका साथै मनमा प्रशन्नता रहनेछ ।

सिंह राशिः आयमा वृद्धि हुनेछ, कार्य लाभका साथै पारिवारिक सुख मिल्नेछ ।

कन्या राशिः मित्र अवरोध रहनेछ, शत्रु भयका साथै दिन संघर्षमय रहनेछ ।

तुला राशिः आर्थिक लाभ हुनेछ, व्यापार बढ्नुका साथै मनमा प्रशन्नता रहनेछ ।

वृश्चिक राशिः व्यपारमा वृद्धि हुनेछ, कार्य लाभका साथै सुखद् यात्राका योग देखिन्छन् ।

धनु राशिः अध्ययनमा रुचि जाग्नेछ, कार्य लाभका साथै आर्थिक उन्नतिका योग देखिन्छन् ।

मकर राशिः शारीकि आलश्यता रहनेछ, कार्य हानिका साथै मनमा चपलता रहनेछ ।

कुम्भ राशिः मित्र सुख रहनेछ, धन प्राप्तिका साथै कार्यमा सफलता मिल्नेछ ।

मीन राशिः आर्थिक उन्नति हुनेछ, कार्य लाभका साथै व्यवसायमा वृद्धि हुने देखिन्छ ।

उपप्राध्यापक नारायणप्रसाद निरौला
ज्योतिषाचार्य, वास्तुविद्
९८४१०१२२०३,९ ८०८२११२०५

LEAVE A REPLY