Home कला/साहित्य उमा सुवेदीको कथा संग्रह सयौं पुतली शनिबार सार्वजनिक हुदै

उमा सुवेदीको कथा संग्रह सयौं पुतली शनिबार सार्वजनिक हुदै

331
0
SHARE

नेपाली आख्यान जगतमा तोदाबाट यात्रा प्रारम्भ गरेकी स्थापित आख्यानकार उमा सुवेदीको कथा संग्रह सयौं पुतली शनिबार सार्वजनिक हुदैछ । पुरानो बानेश्वरको शिल्पी थिएटरमा दिनको १ बजे उनी पाठक माझ सार्वजनिक संवादमा रहनेछिन । आख्यानकार उमा सुवेदीको बुझाईमा, बन्धन र स्वतन्त्रताका कथा, सपना र रहरका कथा, समाजले दिइरहने उर्दी र तिनको अवज्ञाका कथा “सयौँ पुतलीु” हो । एकसाथ रंगीन र श्यामस्वेत जिन्दगीका कथाहरू पनि “सयौँ पुतलीु” हो ।

LEAVE A REPLY