Home मुख्य समाचार आजको राशिफल २०७६ वैशाख ११ गते, बुधबार

आजको राशिफल २०७६ वैशाख ११ गते, बुधबार

541
0
SHARE

मेष राशिः मित्र सुख रहनेछ, कार्य लाभका साथै सुखद् यात्राको योग देखिन्छ ।

वृष राशिः आर्थिक अस्थिरता रहनेछ, कार्य अवरोधका साथै खर्चमा वृद्धि हुने देखिन्छ ।

मिथुन राशिः मित्र सुख रहनेछ, कार्य लाभका साथै व्यवसायमा वृद्धि हुने देखिन्छ ।

कर्कट राशिः कार्य लाभ हुनेछ, धन प्राप्तिका साथै भौतिक वस्तुबाट लाभ रहनेछ ।

सिंह राशिः आर्थिक उन्नति हुनेछ, धन लाभका साथै व्यवसायमा वृद्धि हुने देखिन्छ ।

कन्या राशिः शत्रु भय रहनेछ, कार्य हानिका साथै आर्थिक अस्थिरता रहने देखिन्छ ।

तुला राशिः गृह सुख मिल्नेछ, धन लाभका साथै यात्राको योग देखिन्छ ।

वृश्चिक राशिः धन लाभ, आर्थिक उन्नतिका साथै अध्ययनमा रुचि जाग्नेछ ।

धनु राशिः मीष्ठान्न लाभ, कार्य सुखका साथै सुखद् यात्राको योग देखिन्छ ।

मकर राशिः प्रिय लाभ, आर्थिक उन्नतिका साथै मनमा प्रशन्नता रहनेछ ।

कुम्भ राशिः अर्थिक लाभ, कार्य सुखका साथै अध्ययनमा रुचि जाग्नेछ ।

मीन राशिः पारिवारिक सुख मिल्नेछ, कार्य उन्नतिका साथै व्यवसायमा वृद्धि हुने देखिन्छ ।

उपप्राध्यापक नारायणप्रसाद निरौला
ज्योतिषाचार्य, वास्तुविद्
९८४१०१२२०३,९ ८०८२११२०५

LEAVE A REPLY