Home ताजा समाचार कांग्रेस नेता ताम्राकारको निधन

कांग्रेस नेता ताम्राकारको निधन

176
0
SHARE

बैशाख १०, काठमाडौं ।

नेपाली कांग्रेसका नेता एवम् पूर्वराज्यमन्त्री रामकृष्ण ताम्राकारको  निधन भएको छ ।ललितपुरको अल्का अस्पतालमा निमोनियाको उपचार गराइरहेका नेता ताम्राकारको आज दिउँसो ३ बजे निधन भएको हो ।

ताम्राकारको स्वास्थ्य स्थिति गंभिर भएपछि चैत अन्तिम साता आईसीयुमा भर्ना गरिएको थियो। ताम्राकार बिगत दुई बर्षदेखि क्यान्सरसँग लडिरहेका थिए।

 बिस. २०४८ र ५६ मा रुपन्देही २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका ताम्राकारले राज्यमन्त्रीका रूपमा स्वास्थ्य  र उद्योग,  मन्त्रालय सम्हालेका थिए।

LEAVE A REPLY