Home अर्थवाणिज्य स्याउ बोकेको ट्रकबाट सुन बरामद

स्याउ बोकेको ट्रकबाट सुन बरामद

91
0
SHARE

काठमाडौं, १० वैशाख । रसुवा प्रहरीले जिल्लाको टिमुरेबाट ७ किलो सुनसहित एकजनालाई पक्राउ गरेको छ ।

रसुवा प्रहरीका अनुसार मंगलबार केरुङ नाकामा सुन ल्याउँदै गर्दा शेर ग्याल्बो घले पक्राउ परेका हुन् ।

प्रहरीको चेकजाँचका क्रममा स्याउ बोकेको ना६ख ९०६८ नम्बरको कन्टेनर ट्रकमा सुन फेला परेको प्रहरीले बताएको छ ।

भन्सार जाँच पास गरेर ट्रक त्यहाँ आएपछि पक्राउ परेको स्रोतले बताएको छ ।

LEAVE A REPLY