Home देश स्थापना दिवसमा विरामीलाई फलफुल वितरण

स्थापना दिवसमा विरामीलाई फलफुल वितरण

89
0
SHARE

धनकुटा  । नेपला शिक्षक संघ ३० औ स्थापना दिवसमा आज नेपाल शिक्षक संघ धनकुटाले धनकुटा अस्पतालका विरामीहरुलाई फलफुल वितरण गरी शिघ्र स्वास्थ्य लाभको कामना सहितको कार्यक्रम गरेको छ । नेपाल शिक्षक संघको स्थापना दिवसको अवसरमा आयोजना गरिएको फलफुल वितरण कार्यक्रमम धनकुटा अस्तालका विरामीहरुलाई पूर्व राज्यमन्त्री तथा नेपाली कांग्रेसका नेता दिपक खड्का,नेपाली कांग्रेस धनकुटका पूर्व सभापती पूर्व सांसद मनोहर नारायण श्रेष्ठ,जिल्ला सचिव विजय सन्तोषी राई,नेपाल शिक्षक संघका १ नम्वर प्रदेशका उपाध्यक्ष गंगराम ढुंगाना,प्रदेश महासचिव अर्थ राम कुमारी भण्डारी,नेपाल टेड युनियन कांग्रेस धनकुटका अध्यक्ष विगेन्द्र याक्खा,जिल्ला अध्यक्ष थिरेन्द्र वहादुर लिम्बु,उपाध्यक्ष दिल कुमारी राई,सचिव धनुकमार राई,सचिव अर्थ रोहिणी पाण्डे ,पूर्व सचिव हरी दाहाल लगायतले फलफुल वितरण गर्नु भएको थियो ।

नेपाल शिक्षक संघ धनकुटाका अध्यक्ष थिरेन्द्र वहादुर लिम्बुको अध्यक्षतमा सम्पन्न भएको फलफुल वितरण कार्यक्रमका सहसचिव द्धय नेपाल सास्कृतीक संघ धनकुटाका अध्यक्ष सूर्य वालिङ्ग, भोला भट्टराई,विमला सन्तोषी राई,सदस्यहरु इश्वरी सुवेदी लगायतका नेपाल शिक्ष संघ धनकुटका कार्यसमिति र धनकुटा अस्पतालका स्वास्थ्यकर्मीहरुको सहभागीता रहेको थियो ।

LEAVE A REPLY