Home मुख्य समाचार आजको राशिफल २०७६ ज्येष्ठ ४ गते, शनिबार

आजको राशिफल २०७६ ज्येष्ठ ४ गते, शनिबार

344
0
SHARE

मेष राशिः व्यवसायमा वृद्धि हुनेछ, प्रिय लाभका साथै मनमा प्रशन्नता रहने देखिन्छ ।

वृष राशिः आर्थिक लाभ हुनेछ, कार्य उन्नतिका साथै सुखद् यात्राको योग देखिन्छ ।

मिथुन राशिः कार्यमा उन्नति हुनेछ, प्रिय लाभका साथै मनमा प्रशन्नता रहनेछ ।

कर्कट राशिः अािर्थक अस्थिरता रहनेछ, खर्च बढ्नुका साथै दिन संघर्षमय रहनेछ ।

सिंह राशिः व्यवसायमा वृद्धि हुनेछ, कार्य उन्नतिका साथै मनमा प्रशन्नता रहनेछ ।

कन्या राशिः द्रव्य लाभ, कार्य उन्नतिका साथै सुखद् यात्राको योग देखिन्छ ।

तुला राशिः प्रिय लाभ हुनेछ, मित्र सुखका साथै सुखद् यात्राको योग देखिन्छ ।

वृश्चिक राशिः कार्यमा अस्थिरता रहनेछ, खर्च बढ्नुका साथै मनमा अस्थिरता रहनेछ ।

धनु राशिः गृह सुख मिल्नेछ, कान्ति वृद्धिका साथै मनमा प्रशन्नता रहनेछ ।

मकर राशिः भौतिक वस्तु लाभदायी रहनेछन्, मित्र सुखका साथै आर्थिक उन्नतिको योग देखिन्छ ।

कुम्भ राशिः व्यवसायमा वृद्धि हुनेछ, कार्य उन्नतिका साथै अध्ययनमा रुचि जाग्नेछ ।

मीन राशिः कार्यमा उन्नति हुनेछ, धन लाभका साथै मनमा प्रशन्नता रहने देखिन्छ ।

उपप्राध्यापक नारायणप्रसाद निरौला
ज्योतिषाचार्य, वास्तुविद्
९८४१०१२२०३,९ ८०८२११२०५

LEAVE A REPLY