Home मुख्य समाचार कांग्रेस धादिङले जिल्लाभरका १०४ वटै वडामा छाया सरकार गठन गर्ने

कांग्रेस धादिङले जिल्लाभरका १०४ वटै वडामा छाया सरकार गठन गर्ने

160
0
SHARE

काठमाडौं– नेपाली कांग्रेस धादिङले पनि जिल्लाभरका १०४ वटै वडामा छाया सरकार गठन गर्ने भएको छ ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारको गलत क्रियाकलापविरुद्ध खबरदारी गर्ने भन्दै केन्द्रमा छाया सरकार गठन गर्ने अवधारण अघि सारेको छ ।

केन्द्रको सोही अवधारणलाई पच्छ्याउँदै कांग्रेस धादिङले पनि जिल्लाभरका १०४ वटै वडामा छाया सरकार गठन गर्ने भएकाे हाे ।

कांग्रेसको देशव्यापी जागरण अभियानअन्तर्गत धादिङका प्र​तिनिधि रहेका केन्द्रीय सदस्य प्र​दीप​ पौडेल​को समन्वयमा शुक्रबारबाट जिल्लाका १०४ वटै वडामा छाया सरकार  गठन प्रक्रिया प्रारम्भ भएको हो ।

LEAVE A REPLY