Home मुख्य समाचार भारतको निर्वाचन परिणामले नेपालमा कस्तो प्रभाव पार्छ ?

भारतको निर्वाचन परिणामले नेपालमा कस्तो प्रभाव पार्छ ?

176
0
SHARE

जेठ ९, काठमाडौँ । भारतमा नरेन्द्र मोदी पुनः प्रधानमन्त्री हुने निश्चित भएसँगै नेपालमा कस्तो प्रभाव पर्छ भन्ने जिज्ञाशा सामाजिक सञ्जालमा व्याप्त छ । नेपाल भारत सम्बन्धमा के हुने भन्ने प्रश्न समेत उठेको छ । राजनीतिक विश्लेषक अरुणकुमार सुवेदी भन्छन् ‘नेपाल भारतको सम्बन्ध आजको भन्दा जटिल हुने र केपी सरकारलाई अप्ठ्यारोमा पर्ने छ ।’

अर्का राजनीतिक विश्लेषक राजु नेपालको बुझाइमा नेकपाको वर्तमान सरकारलाई अब सजिलो नहुने र मोदी सरकारले ओली सरकारलाई पेल्न थेल्नेछ, जसले नेपाली जनजीवनमा समेत नराम्रो प्रभाव पर्ने छ ।

LEAVE A REPLY