Home मुख्य समाचार महन्त वैकुण्ठ दासलाई जेल सजाय

महन्त वैकुण्ठ दासलाई जेल सजाय

188
0
SHARE

काठमाडौं– नेपाल संस्कृत विश्वविद्यालयअन्तर्गतको जनक हजारी विद्यापीठको जग्गा विवादमा महन्त वैकुण्ठ दासलाई जेल सजाय हुने भएको छ ।

बिशीबार उच्च अदालत जनकपुरले रत्नसागर मठका महन्त वैकुण्ठ दासलाई थुनामा राख्न आदेश दिएको हो ।

दासलाई यसअघि सरकारी कागज किर्ते र ठगी मुद्दाका आरोपमा जिल्ला अदालत धनुषाले १५ लाख रुपैयाँमा धरौटीमा रिहा गरेको थियो ।

सर्वोच्च अदालतले केही महिनाअघि वैकुण्ठ दासको महन्त पदवी नै खारेज गरिदिएको छ ।

LEAVE A REPLY