Home मुख्य समाचार आजको राशिफल २०७६ ज्येष्ठ १३ गते, सोमबार

आजको राशिफल २०७६ ज्येष्ठ १३ गते, सोमबार

429
0
SHARE

मेष राशिः आर्थिक उन्नति हुनेछ, कार्य प्राप्तिका साथै सुखद् यात्राको योग देखिन्छ ।

वृष राशिः मनमा प्रशन्नता रहनेछ, कार्य उन्नतिका साथै पारिवारिक सुख मिल्नेछ ।

मिथुन राशिः व्यवसायमा वृद्धि हुनेछ, कार्य उन्नतिका साथै मनमा प्रशन्नता रहनेछ ।

कर्कट राशिः शत्रु पक्ष सबल रहनेछन्, कार्य अवरोधका साथै खर्चमा वृद्धि हुने देखिन्छ ।

सिंह राशिः भौतिक वस्तु लाभदायी रहनेछन्, मित्र सुखका साथै अध्ययनमा रुचि जाग्नेछ ।

कन्या राशिः पारिवारिक सुख मिल्नेछ, मित्र सुखका साथै व्यवसामा वृद्धि हुने देखिन्छ ।

तुला राशिः प्रिय लाभ हुनेछ, मित्र सुखका साथै अध्ययनमा रुचि जाग्ने देखिन्छ ।

वृश्चिक राशिः स्वास्थ्यमा प्रतिकूलता रहनेछ, खर्च बढ्नुका साथै कार्यमा अवरोध रहनेछ ।

धनु राशिः व्यापारमा वृद्धि हुनेछ, प्रिय लाभका साथै गृह सुख मिल्ने देखिन्छ ।

मकर राशिः अध्ययनमा रुचि जाग्नेछ, कार्य उन्नतिका साथै सुखद् यात्राको योग देखिन्छ ।

कुम्भ राशिः मीष्ठान्न लाभ हुनेछ, व्यवसायमा वृद्धिका साथै मनमा प्रशन्नता रहने देखिन्छ ।

मीन राशिः खर्चमा वृद्धि हुनेछ, कार्य हानिका साथै दिन संघर्षमय रहनेछ ।

उपप्राध्यापक नारायणप्रसाद निरौला
ज्योतिषाचार्य, वास्तुविद्
९८४१०१२२०३,९ ८०८२११२०५

LEAVE A REPLY