Home सहकारी महिला शक्तिले गर्यो कार्यकुशलता तथा सिकाई व्यवस्थापन कार्यशाला

महिला शक्तिले गर्यो कार्यकुशलता तथा सिकाई व्यवस्थापन कार्यशाला

165
0
SHARE

काठमाडौं । महिला शक्ति बचत तथा ऋण सहकारी संस्था लि.को आयोजनामा कार्यकुशलता तथा सिकाई व्यवस्थापन कार्यशाला सम्पन्न भएको छ ।

एक्सेस छैठौ ब्याचको तेस्रो कार्यकुशलता तथा सिकाई व्यवस्थापन कार्यशालामा प्राविधिक सहयोग नेपाल बचत तथा ऋण केन्द्रिय सहकारी संघ (नेफ्स्कून) ले गरेको थियो । कार्यक्रममा संस्थाका अध्यक्ष नानु बास्तोलाले सहकारीमा लागेका महिलाहरुले बचत सँगसँगै उद्यमशील हुनुपर्ने कुरामा जोड दिनुभयो । त्यसैगरी नेफ्स्कूनका वरिष्ठ उपाध्यक्ष परितोष पौडेलले कार्यक्रमको औचित्यता तथा प्रभावकारीताको बारेमा प्रकाश पार्नुभएको थियो ।

LEAVE A REPLY