Home मुख्य समाचार आजको राशिफल २०७६ ज्येष्ठ २९ गते, बुधबार

आजको राशिफल २०७६ ज्येष्ठ २९ गते, बुधबार

556
0
SHARE

मेष राशिः कार्य लाभ, धन प्राप्तिका साथै मनमा प्रशन्नता रहनेछ ।

वृष राशिः मित्र सुख, धन प्राप्तिका साथै सुखद् यात्राका योग देखिन्छन् ।

मिथुन राशिः शत्रु भय रहनेछ, कार्य हानिका साथै मनमा चपलता रहनेछ ।

कर्कट राशिः पारिवारिक सुख मिल्नेछ, कार्य उन्नतिका साथै व्यवसायमा वृद्धि हुनेछ ।

सिंह राशिः आर्थिक उन्नति हुनेछ, धन लाभका साथै अध्ययनमा रुचि जाग्नेछ ।

कन्या राशिः स्वास्थ्यमा प्रतिकूलता रहनेछ, कार्य अवरोधका साथै खर्चमा वृद्धि हुने देखिन्छ ।

तुला राशिः कार्य लाभ हुनेछ, मित्र सुखका साथै धार्मिक कार्यमा मन जानेछ ।

वृश्चिक राशिः आर्थिक उन्नति हुनेछ, धन लाभका साथै मनमा प्रशन्नता रहने देखिन्छ ।

धनु राशिः अध्ययनमा रुचि जाग्नेछ, पारिवारिक सुख मिल्नुका साथै कार्य उन्नतिका योग देखिन्छन् ।

मकर राशिः स्वास्थ्यमा प्रतिकूलता रहनेछ, मित्र भयका साथै खर्चमा वृद्धि हुने देखिन्छ ।

कुम्भ राशिः व्यवसायमा वृद्धि हुनेछ, आर्थिक उन्नतिका साथै सुखद् यात्राका योग देखिन्छन् ।

मीन राशिः प्रिय लाभ, आर्थिक उन्नतिका साथै सुखद् यात्राका योग देखिन्छन् ।

उपप्राध्यापक नारायणप्रसाद निरौला
ज्योतिषाचार्य, वास्तुविद्
९८४१०१२२०३,९ ८०८२११२०५

LEAVE A REPLY