Home जीवनशैली सेक्स अगाडि महिलाले के तयारी गर्ने ?

सेक्स अगाडि महिलाले के तयारी गर्ने ?

434
0
SHARE

एजेन्सी सुखद दाम्पत्य जीवनका लागि महिला र पुरुष दुवैको महत्वपूर्ण भूमिका हुन्छ । एउटासँग कुशल सीप नहुँदा सम्बन्धमा नै उतार चढाव आउन सक्छ । यहाँ हामीले यौन सम्पर्कका बेला महिलाले गर्ने १० गल्तीको बारेमा उललेख गरेका छौं :

-यौनाङ्गको सफाई

महिलाहरु तयार रहनुहोस । कुनै पनि पुरुष यौन सम्पर्कको बेला चार कोषे झाडीको अवरोध सहन चाहँदैनन । जति सुन्दर फुलबारी त्यति माहुरीको भीड ।

-अँध्यारोमा यौन

पुरुषहरु उज्यालो मन पराउने प्राणी हुन । तपाईं साँच्चै पुरुषबाट पर्याप्त आनन्दको लागि उसलाई सधैं तयार राख्न चाहनुहुन्छ भने उज्यालोमै रमाउन तयार रहनुहोस । झिलीमिली नै नभए पनि कमसेकम मैन बत्ती त बाल्नुहोस ।
-जन्म नियन्त्रण

गर्भाधानको टेन्सन पुरुषलाई पनि हुन्छ नि, यदि उसले मान्दैन भने तपाईंको भविष्यप्रति चिन्तित नहुनेसँग किन यौनको लागि तयार हुनुहुन्छ रु पेन्गुइनलाई हिउँमा लगाउने जुत्ता चाहिन्छ र रु कन्डोमको व्यवस्था तपाईं आफैं मिलाउनुहोस ।

– सेक्सको सुनलाई प्रेमको बासना

लामो सयमसम्मको यौन सम्पर्क भनेको स्थायी प्रेम होइन । यौन सम्पर्क गर्नुअघि केही समय उसलाई समय दिनुहास ताकि प्रेममय यात्रा होस न, भनिन्छ नि प्रेमरहित यौनसम्पर्क भनेको वेश्यावृद्धि हो ।

-खुट्टाको झाडी

रौंले भरिएका खुट्टाहरुबाट पनि आनन्द लिन सकिन्छ । त्यसलाई सधैं मुलायम र रेशमी बनाइराख्नुहोस । त्यसो त, यो कुरा तपाईको पार्टनरसँग पनि भर पर्न सक्छ ।

– आनन्दसँग पौडिनुहोस

टाँस्सिएर मात्रै नबस्नुस र उसलाई सबै काम गर्न दिनुहोस । तपाईं कस्ती देखिनुभएको छ, त्यो ठूलो कुरा होइन, तपाईंले कस्तो गति ९मुभ० दिनुहुन्छ, यौन आनन्दको लागि त्यो ठूलो कुरा हुन्छ । काममै समर्पित राख्नुहोस । भनिन्छ नि, मेहनतको फल मिठो हुन्छ ।

– यौन सामग्री हेर्नमात्रै

यौन सामग्री प्रकाशित पत्रपत्रिका मात्र आनन्दका लागि हुन । यसलाई पछ्याउन थाल्नुभयो भने यसले तपाईंहरुको सम्बन्ध ध्वस्त पार्न सक्छ । धर्मग्रन्थमा भनेको थाहा छैन रु पढ्ने हो तर आफ्नै तरिकाले चल्ने हो ।

-अंगालोमा लुटुपुटिने अपेक्षा

कहिलेकाँही पुरुषहरु यौन सम्पर्कपछि एक्लै बस्न रुचाउँछन । उसको शरीर पुरै बन्द जस्तो हुन्छ, सेलाएको हुन्छ । यो तपाईंको विरुद्धमा होइन उसको विशेषता हो । यसलाई त्यसरी नै बुझ्नुहोस ।

– तपाईंको चरम यौन उत्तेजनाको लागि पुरुषमा भर पर्नु

आफ्नो यौन उत्तेजना उत्कर्षमा ल्याउन उसलाई सहयोग नगरी, उसँगै यात्रा नगरी वा उसलाई बाटो नदेखाई गरिने पर्यत्न ब्यर्थ हुन्छ । तपाईंलाई थाहा छ नि पुरुषहरु निर्देशन माग्दैनन, उसलाई संकेत गर्नुहोस । तपाईलाई कसरी आनन्द हुन्छ, त्यही गर्न भन्नुहोस ।

पुरुषहरु आखिर मेसिन होइनन । तपाईंले आदेश दिनासाथ सबै काम गर्न सक्दैनन । धैर्य गर्नुहास, उसले तपाईंकै लागि मेहनत गर्दैछ ।एजेन्सी

LEAVE A REPLY