Home ताजा समाचार ‘अधुरो माया’ सार्वजनिक, हेर्नुहोस् भिडियो सहित

‘अधुरो माया’ सार्वजनिक, हेर्नुहोस् भिडियो सहित

115
0
SHARE

जेठ ३१, काठमाडौँ । गायिका श्रेयसी चेम्जोङको आवाजमा सजिएको “अधुरो माया ” बोलको गीतको भिडियो सार्वजनिक भएको छ ।

प्रेमका सम्वादलाई गीतमा सर्वोकृष्ट रूपमा समेटिएको छ । प्रेमका सुवासहरु गीतमा भेट्न सकिन्छ । आफ्ना प्रेमीलाई कदापि भुल्न नसकेको र पलपल मायाले सताएकोे कुरालाई समेटिएको छ ।

दिलिप योञ्जन तामाङको शब्द तथा राजेश थापाको संगीतमा गीत तयार पारिएको छ । गीतमा प्रदिप श्रेष्ठको एरेन्ज रहेकोछ । मेधराज मगरातीको छायाँकन तथा सम्पादन भिडियोमा रहेको छ ।

LEAVE A REPLY