Home ताजा समाचार बझाङमा जीप दुर्घटना, ९ जनाको मृत्यु, ४ गम्भीर घाइते

बझाङमा जीप दुर्घटना, ९ जनाको मृत्यु, ४ गम्भीर घाइते

120
0
SHARE

असार २, काठमाडौं । आज बझाङको सदरमुकाम चैनपुर नजिकै रहेको डुङ्रीबाट मष्टा गाँउपालिका जाँदै गरेको स १ ज १०७२ नम्बरको जीप डौठी भन्ने ठाँउमा दुर्घटना भएको छ । उक्त दुर्घटनामा परी ९ जनाको मृत्यु हुनुका साथै ४ जना गम्भीर घाइते भएका छन् ।

मृत्यु हुनेको सनाखत भने हुन सकेको छैन । घाइतेहरुको उद्दार जारी छ । जीप सडकबाट ४०० मिटर तल अप्ठ्यारो ठाँउमा खसेको र मानिस जान नसक्ने भएकाले उद्दारमा कठिनाई भइरहेको प्रहरीले जनाएको छ ।

LEAVE A REPLY