Home ताजा समाचार लोकसेवाकाे विज्ञापन रोक्न सर्वाोच्चमा अर्को रिट

लोकसेवाकाे विज्ञापन रोक्न सर्वाोच्चमा अर्को रिट

132
0
SHARE

असार ३, काठमाडौं । स्थानीय तहका लागि लोकसेवाले निकालेको विज्ञापनमा एक लाख बीस हजार बढीको आवेदन पर्दे गर्दा यसको विरूद्धमा विज्ञापन रोक्न माग गर्दे सर्वोच्च्मा अर्को रिटदायर भएको छ ।

स्थानीय तहमा कार्यरत रहेका करार र अस्थायी कर्मचारीको तर्फबाट १२१ जनाले सोमबार सर्वोच्चमा रिट दायर गरेका हुन् ।

लोकसेवा आयोगको विज्ञापनको विरुद्धमा दायर भएको यो चौथो मुद्दा हो । करार कर्मचारीले स्थानीय सरकार सञ्चालन ऐनको व्यवस्थालाई मिचेर विज्ञापन गरेको जिकिर गर्दै रिट दायर गरेका हुन् ।

स्थानीय तहको स्वीकृत दरबन्दीमा अविच्छन्न रुपमा अस्थायी र करार सेवामा काम गरिरहेकाले पुर्‍याएको लामो समयको योगदान बेवास्ता गरेको रीट निवेदनमा उल्लेख गरिएको छ ।

LEAVE A REPLY