Home प्रवास कोपनहेगन अपडेट: नेपाली जनसम्पर्क समितिको बृहत् भेला

कोपनहेगन अपडेट: नेपाली जनसम्पर्क समितिको बृहत् भेला

199
0
SHARE

कोपनहेगन, ७ असार । नेपाली जनसम्पर्क समिति डेनमार्कको १४ औं वार्षिकोत्सवको अवसरमा वृहत कार्यक्रमको आयोजना गरिएको छ ।

राजधानी कोपनहेगनमा शुक्रवारदेखि सुरु भएको सो कार्यक्रमको प्रमुख अतिथि तथा नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले उद्घाटन गरे ।कार्यक्रममा विश्वभर छरिएर रहेका नेपाली जनसम्पर्क समितिका प्रतिनिधिहरुको उल्लेख्य सहभागिता रहेको छ ।

कार्यक्रममा उपसभापति निधिसँगै महामन्त्री शसांक कोइराला,प्रबक्ता बिश्वप्रकाश शर्मा, मिनेन्द्र रिजाल,भिष्मराज आङ्दम्बे, धनराज गुरुङ,गोविन्द भट्टराई, किरान पौडेल र बालकृष्ण पाण्डे लगायत कांग्रेसका नेताहरु सहभागी छन् ।

LEAVE A REPLY