Home प्रवास कोरियन भाषा परीक्षाकाे नतिजा सार्वजनिक, १२ हजार १५ जना उत्तीर्ण

कोरियन भाषा परीक्षाकाे नतिजा सार्वजनिक, १२ हजार १५ जना उत्तीर्ण

226
0
SHARE

काठमाडौं १३ असार । रोजगार अनुमती प्रणाली (इपिएस) मार्फत् गत जेठ २५ र २६ गते लिइएको परीक्षाफल सार्वजनिक भएको हो । कोरियन भाषा परीक्षाको नतिजा बिहिबार राती सार्वजनिक भएको थियो ।  परीक्षाफल इपिएसको वेबसाइटमा प्रकाशित छ।

जेठ महिनामा भएको परीक्षामा ९२ हजार ३ सय ५६ युवा सहभागी भएका थिए । यीमध्ये कुल १० हजार ५० जना नेपाली प्रशिक्षार्थी कामदारका रुपमा लैजाने कोटा दक्षिण कोरियाले निर्धारण गरेको छ । परीक्षा दिने परीक्षार्थीमध्ये कृषिका लागि ३७ ल्याउने पास भएका छन् भने उत्पादनमूलक क्षेत्रका लागि परीक्षा लेख्ने ३८ नम्बर ल्याउने पास भएका छन्।

LEAVE A REPLY