Home खेल उपमेयर कप महिला टिमलाई पाँच लाख पुरस्कार प्रदान

उपमेयर कप महिला टिमलाई पाँच लाख पुरस्कार प्रदान

122
0
SHARE

विराटनगर,१५ असार   । विराटनगर महानगरपालिकाले उपमेयर कप महिला फुटबल प्रतियोगिता विजेता टिमलाई शनिबार यहाँ नगदसहित सम्मान गरेको छ ।

महानगरपालिका प्रमुख भीम पराजुलीले उपमेयर कप महिला फुटबल प्रतियोगिता जित्न सफल विराटनगरको टिमलाई रु पाँच लाखसहित सम्मान गर्न%A