Home आजको तस्वीर जोखिमपूर्ण यात्रा:

जोखिमपूर्ण यात्रा:

82
0
SHARE

जोखिमपूर्ण यात्रा संखुवासभाको सिलिचुङ गाउँपालिकामा रहेको संखुवा खोलाको झोलुंगे पुलबाट मोटरसाइकलमा सवार स्थानीय। सदरमुकाम खाँदबारी र सिलिचुङ गाउँपालिका जोड्ने कच्ची सडक भए पनि अरुण नदी र संखुवाखोलामा पक्की पुल नहुँदा स्थानीयले जोखिम मोलेर यात्रा गर्नुपरेको छ। तस्वीर : रासस

LEAVE A REPLY