Home देश घरको पर्खाल भत्किँदा तीनजनाको मृत्यु

घरको पर्खाल भत्किँदा तीनजनाको मृत्यु

87
0
SHARE

काठमाडौं,२७ असार । काठमाडौंको मूलपानीस्थित बाबा चोकमा घरको पर्खाल भत्किँदा एकै परिवारको तीनजनाको मृत्यु भएको छ। बारा घर भई कागेश्वरी नगरपालिका बस्दै आएका २३ वर्षीया नितु यादव, ३५ वर्षीया शर्मिला यादव र १० वर्षीय कुन्दन यादव रहेकाे प्रहरीले जनाएको छ । स्थानीय बासिन्दा बलराम खत्रीको पक्की घरको पर्खाल भत्किँदा यादव परिवार बस्ने टहरा पुरेको हाे ।

LEAVE A REPLY