Home मुख्य समाचार आजको राशिफल २०७६ श्रावण ३ गते, शुक्रवार

आजको राशिफल २०७६ श्रावण ३ गते, शुक्रवार

298
0
SHARE

 

 

मेष राशिः अध्यययनमा सफलता मिल्नेछ, कार्य लाभका साथै दिन सुखद् रहनेछ ।

वृष राशिः प्रिय लाभ हुनेछ, कार्य उन्नतिका साथै सुखद् यात्राका योग देखिन्छन् ।

मिथुन राशिः शारीरिक आलश्यता रहनेछ, कार्यमा अस्थिरताका साथै दिन संघर्षमय रहनेछ ।

कर्कट राशिः व्यवसायमा वृद्धि हुनेछ, कार्य लाभका साथै सुखद् यात्राका योग देखिन्छन् ।

सिंह राशिः भौतिक वस्तुबाट लाभ हुनेछ, मित्र सुखका साथै आयमा वृद्धि हुने देखिन्छ ।

कन्या राशिः धन लाभ हुनेछ, कार्य उन्नतिका साथै सुखद् यात्राका योग देखिन्छन् ।

तुला राशिः स्वास्थ्यमा प्रतिकूलता रहनेछ, खर्च बढ्नुका साथै शत्रु पक्ष सबल रहनेछन् ।

वृश्चिक राशिः आर्थिक लाभ हुनेछ, धन लाभका साथै अध्ययनमा रुचि जाग्नेछ ।

धनु राशिः पारिवारिक सुख मिल्नेछ, आय बढ्नुका साथै दिन सुखद् रहने देखिन्छ ।

मकर राशिः पराक्रम बढ्नेछ, आर्थिक उन्नतिका साथै सुखद् यात्राका योग देखिन्छन् ।

कुम्भ राशिः शारीरिक आलश्यता रहनेछ, कार्य अवरोधका साथै दिन संघर्षमय रहनेछ ।

मीन राशिः व्यवसायमा वृद्धि हुनेछ, कार्य उन्नतिका साथै यात्राका योग देखिन्छ ।

उपप्राध्यापक नारायणप्रसाद निरौला
ज्योतिषाचार्य, वास्तुविद्
९८५११०२१०५, ४१०१२२०३, ९८०८२११२०५

 

LEAVE A REPLY