Home ताजा समाचार पछि हुने कुराको किन चिन्ता लिनुहुँदैन ? हेर्नुहोस् आजको नीति वचन

पछि हुने कुराको किन चिन्ता लिनुहुँदैन ? हेर्नुहोस् आजको नीति वचन

88
0
SHARE

गते शोको न कर्तव्यो भविष्यं नैव चिन्तयेत् ।
वर्तमानेन कालेन प्रवर्तन्ते विचक्षणाः ।। –चाणक्य

विगतलाई कोट्याउनु र भविष्यप्रति चिन्तित हुनु भनेको वर्तमान विगार्नु हो । त्यसैले निरन्तर वर्तमानको बारेमा मात्र चिन्तित रहनुपर्दछ । यो नै बुद्धिमत्ता हो ।

वितेको समयको चिन्ता लिनु हँदैन भन्ने चाणक्यको मत छ । यसैगरी भविष्यको चिन्तामा वस्नु पनि व्यर्थ हो । जे जस्तो हुन्छ त्यस्तै टर्छ । वरु वर्तमानकालको चिन्ता गर्नु उपयुक्त ह्ुन्छ । किनकि विगत न हाम्रा हातमा थियो न भविष्य नै हाम्रा हातमा हु्ने छ । त्यसैले वर्तमानलाई सोचेर अगाडि बढ्नु नै उपयुक्त हुन्छ भन्ने नीति वचन मननीय छ । –नारायणप्रसाद निरौला, ज्योतिषाचार्य, वास्तुविद्–

LEAVE A REPLY