Home पर्यटन पर्यटनमन्त्रीको १४१ घोषणा (पूर्णपाठ हेर्नुहाेस्)

पर्यटनमन्त्रीको १४१ घोषणा (पूर्णपाठ हेर्नुहाेस्)

109
0
SHARE
कार्ययोजना सार्वजनिक काठमाडौँ, ९ भदौ (रासस) ः संस्कृति, पर्यटन तथा नागरिक उडडयनमन्त्री योगेश भट्टराई सोमबार मन्त्रालयमा आफनो वार्षिक कार्ययोजना सार्वजनिक गर्दै । तस्वीर ः नवीन पौडेल

काठमाडौं, ९ भदौ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले त्रिभुवन विमानस्थल २४ सै घण्टा सञ्चालनयोग्य बनाउने, ज्येष्ठ नागरिकलाई हवाइ यातायातमा ५० प्रतिशत छुट दिनेलगायत केही महत्वाकांक्षी योजवनासहित आफ्नो कार्ययोजना सार्वजनिक गरेका छन् ।

आज मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उनले चालु आर्थिक वर्षमा मन्त्रालय र यस अन्तर्गतका नियकाबाट हुने कामको सूची सार्वजनिक गरेका हुन् ।

हेर्नुहोस् पूर्णपाठ

LEAVE A REPLY