Home विदेश प्रहरी जाँचचौकी आक्रमणमा आठ सैनिक मारिए

प्रहरी जाँचचौकी आक्रमणमा आठ सैनिक मारिए

93
0
SHARE

कला ए नाउ, अफगानिस्तान, १० भदौ । अफगानिसतानको पश्चिम प्रान्त बादघिसमा अवस्थित सेनाको जाँचचौकीमा तालिबान लडाकू समूहले गरेको सोमबार राति गरेको आक्रमणमा परी आठ अफगान सेनाको मृत्यु भएको छ ।लडाकू समूहले गरेको आक्रमणपछि सेनाले सुरक्षा कारबा्हीमा परी आठ लडाकू पनि मारिएका स्थानीय अधिकारीहरुले मङ्गबार जानकारी दिएका छन् ।

लडाकू समूूह र अफगान सेनाबीच रातभरी झडप भएको बताइएको छ । यस समाचारको विस्तृत विवरण भने प्राप्त भएको छैन् ।
रासस

LEAVE A REPLY