Home कला/साहित्य डोन रानाको कविता सङग्रह गोधुलिको किनारा हङकङमा विमोचन

डोन रानाको कविता सङग्रह गोधुलिको किनारा हङकङमा विमोचन

116
0
SHARE

साब्लाबुङ प्रकाशन हङकङवाट प्रकाशित डोन रानाको कविता सङग्रह गोधुलिको किनारा हङकङमा विमोचन भएको छ। नेपालवाट हङकङ साहित्यिक भ्रमण मा रहेका साहित्यकार प्रमुख अथिति भाबेश भुमरीले डोम रानाका कदिता गण्डकीको किनार का लोक सस्कित बोकेर अाएको छ भनि शुभकामना दिदै अाफुलाई हङकङ निमन्त्रणा गर्ने साव्लाबुङ प्रकाशनका साथ बिषु सम जय प्रकाश गुरुङ युगमाया राना जीतकर्ण राई नेत्र परही डोम राना लाई धन्यवाद धन्यवाद दिए।

पुस्तक का समिक्षक टक सम्बाहम्फेले कविताहरु कुनै एकधार नलिका थिच वाटो हिडेको छ सरल अाम पाठकले बुझ्ने कविता छ केही कदिता गीतको स्वरुप मा पनि अाएको टिप्पणी गरे।साव्लाबुङ पत्रिका का समपादक तथा साव्लाबुङ प्रकाशनका अःध्यक्ष राज कुमार राइले डोम राना प्रचार को निम्ति नभइ साहित्य सेवा मा आएको विश्वस र हङकङमा पश्िचम नेपाल का कोही पनि साहित्यमा नदेखिएकोले साथ दिएको भोलि गएर एक शक्तिशाली कवि हुने विश्वस व्यक्त गरे ।


विमोचन समारोह मा विमोचित पुस्तक बिक्री वाट जम्मा भएको नेरु १५४००० एक लाख चीवन्न हजार नगद नेपाल का दुर्गम गाउका बिधालयहरुमा पुस्तकालय स्थापना गर्दै अाएको पुस्तकालय अभियानका अध्यक्ष राज कुमान राई लाइ कवि डोम रानाले हस्तान्तरण गरेको थियो ।युगमाया राना मुककाजी गुरुङले शुभकामना मन्तव्य प्रकट गरेका थिए । जे बी राई किराती टक सम्बाहम्फे किसनराई डीवी पालुङवा देव गुरुङ चन्द्र मादेन अान्छन ले पुस्तक सयुक्त विमोचन गरिएको कार्यक्रम को सभापति राज कुमार राइले स्वागत भाषण डीवी पालुङवा उदघोषक नविन सुहाङगले गरेको थियो।

साव्लाबुङ प्रकाशनको अायोजनामा नेपाल का गीतकार कवि भावेश भुमारी को भावेश भुमरी एकल सृजना साँझ मा भावेश भुमरी को भिसाको रग नियात्रा सङग्रह विमोचन का साथ उनका गीतहरु दिनेश सुव्वा गणेश पराजुली गीता थापाले गीत प्रस्तुत गरेको थियो भावेश भुमरी ले अाफ्नो सृजना वाचन गरिएको कार्यक्रमको सभापति सभापति त्व । राज कुमार राई स्वागत भाषण जेवी किराती उदघोष जीतकर्ण राईले गेका थिए

LEAVE A REPLY