Home विदेश चीनमा पहिरो नौ जना बेपत्ता

चीनमा पहिरो नौ जना बेपत्ता

59
0
SHARE

कुन्मीङ्ग, चीन,१९ भदौ । दक्षिणपश्चिम चीनको युनान प्रान्तमा बिहीबार बिहान गएको एक पहिरोमा परी नौ जना व्यक्तिको बेपत्ता भएका स्थानीय अधिकारीहरुले जनाएका छन् ।

भारी वर्षापछि स्थानीय समयाअनुसार बिहीबार बिहान ४ः४० बजे किआओजीया जिल्लाको झाओटोङ्ग शहरमा सो पहिरो गएको देश सुचना विभाग जनाएको छ ।

यस पहिरोमा फसेकाहरुको उद्धारकार्य जारी रहेको बताइएको छ ।
रासस

LEAVE A REPLY