Home मुख्य समाचार आजको राशिफल २०७६ भाद्र २५ गते, बुधवार

आजको राशिफल २०७६ भाद्र २५ गते, बुधवार

281
0
SHARE

मेष राशिः अध्ययनमा रुचि जाग्नेछ, कार्य उन्नतिका साथै सुखद् यात्राका योग दखिन्छन् ।

वृष राशिः आयमा वृद्धि हुनेछ, कार्य लाभका साथै दिन उत्साहबर्धक रहनेछ ।

मिथुन राशिः शत्रु पक्ष सबल रहनेछन्, खर्च बढ्नुका साथै दिन संघर्षमय रहनेछ ।

कर्कट राशिः पराक्रम बढ्नेछ, आर्थिक उन्नतिका साथै भौतिक वस्तुबाट लाभ रहने देखिन्छ ।

सिंह राशिः मित्र लाभ हुनेछ, ऐश्वर्य वृद्धिका साथै पारिवारिक सुख मिल्ने देखिन्छ ।

कन्या राशिः मनमा प्रसन्नता रहनेछ, कार्य लाभका साथै अध्ययनमा सफलता मिल्नेछ ।

तुला राशिः स्वास्थयमा प्रतिकूलता रहनेछ, खर्च बढ्नुका साथै कार्यमा कठिनाइ रहने देखिन्छ ।

वृश्चिक राशिः व्यवसायमा वृद्धि हुनेछ, मित्र लाभका साथै मनमा प्रसन्नता रहने देखिन्छ ।

धनु राशिः द्रव्य लाभ हुनेछ, कार्य उन्नतिका साथै मनमा प्रसन्नता रहनेछ ।

मकर राशिः सामाजिक कार्यमा मन जानेछ, धन लाभका साथै आर्थिक अस्थिरता रहने देखिन्छ ।

कुम्भ राशिः खर्चमा वृद्धि हुनेछ, आर्थिक अस्थिरताका साथै शारीरिक आलश्यता रहनेछ ।

मीन राशिः मित्र लाभ हुनेछ, कार्य उन्नतिका साथै सुखद् यात्राका योग देखिन्छन् ।

उपप्रा. नारायणप्रसाद निरौला
ज्योतिषाचार्य, वास्तुविद्
९८५११०२१०५, ४१०१२२०३, ९८०८२११२०५

LEAVE A REPLY