Home मनोरन्जन जिग्री र पाँडेले ‘सक्किगोनि’ टेलिश्रृखला सुरु गर्ने

जिग्री र पाँडेले ‘सक्किगोनि’ टेलिश्रृखला सुरु गर्ने

77
0
SHARE

काठमाडौं । भद्रगोलका कुमार कट्टेल ‘जिग्री’ र अर्जुन घिमिरे ‘पाँडे’ लगायतको टीम नयाँ टेलिश्रृखलाका ‘सक्किगोनि’ मा देखिने भएका छन् ।जेपिटी क्रियसन मार्फत निर्माण हुने श्रृङ्खलाको लेखन निर्देशन जिग्री र पाँडेकै रहनेछ ।

नयाँ टेलिश्रृखला आउँदो असोज २ गतेदेखि नेपाल टेलिभिजनबाटै प्रसारणमा आउने टीमका कलाकार मधुसुदन पाठकले जानकारी दिएका छन् । टीमले एक साझा स्टिकर डिजाइन सामाजिक संजालबाट सार्वजनिक गर्दै नयाँ टेलिश्रृखलाको बारेमा जानकारी दिएका छन् ।

LEAVE A REPLY