Home मुख्य समाचार कम्युनिस्टकाे सरकार मान्य छ, तर कम्युनिस्ट राज्य मान्य हुँदैनः महर

कम्युनिस्टकाे सरकार मान्य छ, तर कम्युनिस्ट राज्य मान्य हुँदैनः महर

57
0
SHARE

काठमाडौं, २६ भदौ । नेपाल विद्यार्थी संघका निवर्तमान अध्यक्ष नैनसिंह महरले नेपाली जनतालाई कम्युनिस्टको सरकार मान्य हुने, तर कम्युनिस्ट राज्य मान्य नहुने बताएका छन् ।राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै महरले राज्य कम्युनिस्टीकरण हुनै नसक्ने बताए ।

उनले भने, ‘जनताबाट अनुमोदन भएको कम्युनिस्ट सरकार मान्य छ, तर हामीलाई कम्युनिस्ट स्टेट मान्य छैन । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) नेतृत्वको सरकारले राज्यलाई कम्युनिस्टीकरण गर्न खोजे त्यसविरुद्ध संघर्षको मैदानमा उत्रिने उनको चेतावनी थियो ।

वर्तमान सरकार काण्डैकाण्डको चाङमा उभिएको टिप्पणी गर्दै महरले अन्तराष्ट्रिय सम्बन्धमा पनि ओली सरकार असफल भइसकेको दाबी गरे ।

LEAVE A REPLY