ताजा समाचार
गृहपृष्ठ » अचम्म!!
top main news photo
अमेरिकाको क्यालिफोर्नियाबाट हवाइसम्म हवाइ जहाजको यात्रामा जहाजको पाङ्ग्रा रहने स्थानमा पाँच घण्टा रहँदा पनि १६ वर्षीय एक युवक जीवितै रहेको देखिएको समाचार अमेरिकी आमसञ्चारले दिएका छन् । पाँच घण्टा तीस मिनेटको यस अवधिमा विमानमा तापमान निकै कम भएको र अक्सिजनको पनि कमी रहेको जानकारी दिइएको छ । ...
top main news photo
भारत उत्तर प्रदेशको सुल्तानपुरमा मुटुनै छाती बाहिर भएका एक शिशुको जन्म भएको छ । २१ वर्षीय प्रियंका पालले गत बुधबार ति शिशुलाई जन्म दिएकी हुन् । शिशुको मुटु छाती बाहिर झुन्डिएको अवस्थामा छ । चिकित्सकका अनुसार यस्तो जन्म निकै दुर्लभ मानिन्छ । उत्तरप्रदेशमा जन्मिएका यि शिशु जन्मिएको एक हप्ता भइसकेको छ ।...
top main news photo
ओखलढुंगाको प्राप्चा गाउँ विकास समिति वडा नम्बर २ मा बाटो खन्ने क्रममा अनौठो प्रकृतिको चट्टान फेला परेको छ । हेर्दा मूर्ति जस्तो देखिने उक्त चट्टान महादेवको प्रतिमूर्ति भएको भन्दै पूजा गर्न अहिले स्थानीय सर्वसाधारणको घुइँचो लागेको छ । ...
top main news photo
गोही कति खतरनाक जलप्राणी हो भन्नेबारे त हामी सबैले सुनेकै छौं । गोही पाईने नदि किनारहरुमा मानिस हत्तपत्त जाने आँट गर्दैन । टाढैबाट देख्दा पनि डरलाग्दो गोहीले आँफुभन्दा बढि तौल भएका जनावरलाई पनि सहजै मार्ने र खाने गर्छ । नेपालका केहि नदीमा गोही पाईन्छ । ...
बुधबार जोरहटका आदिवासीमाझ पुगेका राहुल गान्धीलाई श्रीमतीले किस गरेपछि आक्रोसीत बनेका पतिले आफ्नी पत्नीलाई जिउदै जलाएका छन् । ती महिलाले आसाम भ्रमणका क्रममा जोरहटमा पुगेका राहुल गान्धीको गालामा किस गरेकि थिइन् । यही कारण ती महिलाको घरमा कचिंगल सुरु भएको थियो। ती महिला र उनका श्रीमानबीच विवाद बढ्दै जाँदा श्रीमानले सुरुमा कुटेको र पछि आगो लगाइदिएको स्थानीय सञ्चारमाध्यमहरुले जनाएका छन्। ...
top main news photo
डेनमार्कको राजधानी कोपेनहेगनस्थित एक चिडिया घरमा हुर्किएको एक बयस्क जिराफको जीवनलिला समाप्त पारिएको छ । १८ महिनाको उक्त बयस्क जिराफ हुर्किदै जाँदा उसको प्रजनन अधिकारलगायतका बिषयमा कुराहरु उठ्न थालेपछि चिडियाखानाको प्रशासनले त्यसलाई मार्ने निर्णय गरेको हो ।...
top main news photo
मंगलग्रहमा प्राणिको अस्तीत्व भेटिएपछि उत्साहीत बैज्ञानिकहरु मानवबस्तीको परिकल्पना गरिरहेको बेला बिश्वकै बिकसीत राष्ट्र अस्ट्रेलियामा भने अझै भुतको खेती गर्नेहरु राम्रो ब्यापार गरेर बसेका छन ।
ख्याक,किचकण्डी र मसान खेलाउने जस्ता हाम्रा संस्कारका पाटाहरु किम्बदन्तीमा उल्लेख भएपनि एक्काइसौ सताब्दीको बैज्ञानिक युगमा भुत देखिने र देखाउने परम्परागत सोचले बिकसित राष्ट्रलाइ पनि गाजेको पाइन्छ ।
सिडनीको म्यानले बिचसँगै जोडिएको नर्थ हेडमा रहेका पारानर्मल रिर्जोट यस्तै एउटा भुतको ब्यापार गर्ने होटल हो। करिब २० किलोमिटर जंगलको सेरोफेरोमा रहेको यो रिर्जोटमा भुत हेर्न अस्ट्रेलियावाट मात्रै हैन युरोप र अमेरिकावाट समेत पर्यटक आउने गर्छन। ...
मध्य अफ्रिकी गणतन्त्रको हिंसामा एक जना मानिसले विपक्षी अर्का व्यक्तिलाई मारेर खाएको दावी गरेका छन् । आफ्नो छोराछोरी, गर्भवती श्रीमती र बुहारीको हत्या गरेपछि रिसले चुर भई आफूले यस्तो गर्नु परेको तिनले बताए । ...
top main news photo
बेलायतका एक किसानले आफ्नो बारीमा अनौठो आलु फेला परेका छन् । सुन्दै अचम्म लाग्ने उक्त आलु हेर्दा महिलाको दुई वटा स्तानको आकारमा रहेको छ । उक्त आलु निकै दुर्लभ र अनौठो मानिएको छ । बेलायतको हर्बोरा शहरका किसान केभिन स्टोक्सले आफ्नो खेतीमा उक्त अनौठो आलु फेला परेको बेलायति सञ्चार माध्यमहरुले जनाएका छन् । स्टोक्सले आफ्नो ३० बर्षको अनुभबमा यो निकै नौलो भएको प्रत्रिकृया दिएका छन् । ...
बुडापेस्टमा एक मृत महिलाको कोखबाट स्वस्थ बच्चा जन्मिएको छ । हृदयाघातका कारण अस्पताल पुर्याईएकी उक्त महिलालाई डाक्टरहरूले मरिसकेको घोषणा गरेका थिए, तर उनको पेटमा १५ साताको बच्चा रहेको खुलासा भयो। अल्ट्रासाउण्ड गरेर हेर्दा बच्चा पेटमा चलिरहेको थियो, आमाको रोगको कुनै प्रभाव बच्चामा थिएन। ...
मानिसको विवाह त सबैलाई थाहा भएकै कुरा हो । तर तपाईंले जनावरको पनि मानिसको जस्तै धुमधामसँग विवाह भएको भने कमै सुन्नुभएको होला । त्यसमाथि बहर र बाच्छीको विवाह । मङ्गलबार चितवनको पवित्र तीर्थस्थल देवघाटस्थित बागिश्वरी आध्यात्मिक परिषद्मा यस्तै विवाहमण्डपमा मानिसहरूको भीड मात्रै थिएन गाई तथा बाच्छाबाच्छीको भीडले जन्ती आएझैँ भएको थियो । मानिसको बिहे जस्तै विवाहमण्डप बनाइएको थियो भने धुमधामसँग विधिपूर्वक नै बहर र बाच्छीको विवाह सम्पन्न भएको थियो । ...
top main news photo
बाँकेको बागेश्वरीमा बाख्राले मान्छे जस्तै पाठा पाएको छ । बाख्राले मान्छेको जस्तै अनुहार भएको पाठा पाएपछि हेर्नेको भिड लागेको छ । बाख्राको पाठो हेर्दा बच्चा झैं देखिन्छ तर बाख्राको शरिर भने बाख्राकै आकृतिको रहेको छ । अर्को अच्चम के भने बाख्राको एउटा मात्र आँखा छ । यस्तै एउटा कान एकदमै सानो भएको पाठाको अर्को कान एकदम ठुलो आकारको छ ।...
top main news photo
‘भारतको आसाममा यसै हप्ता रेफ फेष्टिवल (बलात्कार पर्व) हुने भएको छ । उक्त बलात्कार पर्वमा अविवाहित प्रत्येक ७ देखि १६ बर्ष उमेरका किशोरीहरु बलात्कृत हुने भएका छन् । बलात्कार पर्व सुरु हुन एक हप्ता बाँकी छँदै कतिपय मानिसहरुले उक्त पर्व मनाउन सुरु गरिसकेका छन् । बलात्कार पर्व सुरु हुनु भन्दा पहिलेनै भाग्न चाहने किशोरीहरुका लागि केहि दिन भित्रको समय अवसर हुन सक्छ ।’ ...
top main news photo
बाँच्नका लागि जे पनि गर्नुपर्छ भन्ने ज्वलन्त उदाहरण बनेका छन्, सिरियाली नागरिक । लामो समयदेखि द्वन्द्वमा फसेका राजधानी दमास्कसको मोदामिया क्षेत्रका नागरिकले बाँच्नका लागि के के मात्रै गरेन । सरकारी सेना र विद्रोहीबीचको सँघर्षका कारण चेपामा परेका त्यहाँका नागरिकले महिनौसम्म खानेकुरा पाएनन ।...
top main news photo
तपाई आँफुलाई जवान देखाईरहन कुन हदसम्मको काम गर्न सक्नु होला ? के तपाई जवान देखिरहनका लागि आफ्नै पिसाव सेवन गर्न सक्नु हुन्छ ? सायद थोरैले मात्र त्यस्तो हिम्मत गर्छन् । त्यस्तो हिम्मत गर्ने पुरुष होईन एक महिलाले गरेकी छन् । जसले जवान रहनका लागि हरेक दिन बिहान एक गिलास पिसाव सेवन गर्छिन्, त्यो पनि आफ्नै ।...
 1 2 3 4 5   Next >>   Last


Karuna Furnitures Harekpal Channel's

Mero Fm Nepal