adchautarih2ad_harekpal upalabdhipress_h1ad_harekpal
ताजा समाचार
  • ओली बहिर्गमनको प्रश्न

    puru dai

    -पुरुषोत्तम दाहाल-

    यता सियो उता उध्रिन्छ, उता सियो यता उध्रिन्छ, कतितिर सिउनु  ? राजनीतिक गठबन्धनको चर्को पीडा भोगेका प्रधानमन्त्री ओलीको यो भनाइले नयाँ सन्तुलनका लागि समेत खास अर्थ राख्छ। त्यो अर्थको सान्दर्भिकता हामी पनि यही छौँ भन्ने अन्तिम चेतावनी र धम्कीका साथ राजीनामा मन्तव्य टुंग्याएका ओलीको आशयले देखाइरहेको अवस्थामा पुगेर सिद्ध हुनेछ । अन्ततः ओली नेतृत्वको सरकारलाई विस्थापित गरी  नयाँ सरकारको नेतृत्व माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले गर्ने भएका छन् । (more…)

    बिस्तृतमा..
  • hf]lvd df]n]/ vf]nf tb}{
l5Gr' hfh/sf]6 ;8s v08cGtu{t ;'v]{tsf] vf]hL vf]nfdf kfgLsf] jxfj j9]klg hf]lvd df]n]/ vf]nf tb}{ ofq'afxs a; . tl:a/ M x]dGt s];L, hfh/sf]6, /f;;

    छिन्चु जाजरकोट सडक खण्डअन्तर्गत सुर्खेतको खोजी खोलामा पानीको वहाव वढेपनि जोखिम मोलेर खोला तर्दै यात्रुबाहक बस । तस्बिर : रासस

  • l;Sn];sf] ;f}Gbo{
kxf8L tyf lxdfnL b[Zofjnf]sgsf nflu k|l;4 sf:sLsf] ko{6sLo ufpF l;Sn]; . tl:a/ M jf;'b]j kf}8]n, kf]v/f, /f;;

    पहाडी तथा हिमाली दृश्यावलोकनका लागि प्रसिद्ध कास्कीको पर्यटकीय गाउँ सिक्लेस । तस्बिर : रासस

  • mustang

    म्याग्दीको मुस्ताङ जोड्ने बेनी–जोमसोम सडकको चमेरेमा पहिरोले सडक अवरुद्ध भएपछि बुधबार गन्तव्यतर्फ लाग्दै यात्रु । तस्बिर : रासस

archive list_harekpal
थप मुख्य समाचार

सरकार र डाक्टर गोविन्द केसी बिचको संझौता तत्काल खारेज गरः एशोसिएशन

मेडिकल कलेजको मागमा बिभिन्न संघसंस्थाको एक्यवद्धता, अघि बढ् अख्तियार जनता तिम्रो साथमा छन जस्ता नारा प्रस्तुत काठमाण्डौं १२ साउन । सरकार र डाक्टर गोविन्द केसी बिच...

बिस्तृतमा..

प्रधानमन्त्री ओलीले ‘यो नेपाली शिर उचाली..’ उच्चारण गरेपछि

प्रकाश सिलवाल काठमाडौँ, १२ साउन । ‘‘मेरो राजीनामाबाट कहाँकहाँ खुसीयाली छायो ? देशभित्र खुसीयाली छायो कि देश बाहिर ?’’ प्रधानमन्त्री केपी शर्मा ओलीले भने, ‘‘ठीक छ,...

बिस्तृतमा..

भारतको ईशारामा प्रधानमन्त्री बन्दैछन् प्रचण्डः ज्ञवाली

मधेशी मोर्चाको सबै माग पूरा गर्छौंः मीन विश्वकर्मा हामी प्रचण्डलाई समर्थन गर्छौंः मधेशी मोर्चा काठमाडौं, १२ साउन । नेकपा एमालेका सचिव प्रदिप ज्ञवालीले माओवादी...

बिस्तृतमा..

    सामाजिक सञ्‍जालबाट

प्रधान सम्पादक

पुरुषोत्तम दाहाल

सम्पादक

प्रकाश थापा

उप–सम्पादक

मुक्तिबाबु रेग्मी

संवाददाता

तुलसीराम सुबेदी
रमेश वाग्ले
थानेश्वर गौतम
अमृता के.सी.
शिखर श्रेष्ठ
सूर्य थापा

न्यूज अपलोडर

दीपा थापा
तुलसा भट्टराई

फोटो

उमेश बस्नेत

कार्टुन

देवेन्द्र थुम्केली

मार्केटिङ

दिनेश खड्का

कार्यकारी निर्देशक

आशिष खड्का

कमलपोखरी, चारबुर्जा मार्ग
काठमाडौँ, नेपाल
फोन: ९७७-१-४४३२३८०/ ४४३२३८६/ ४४३२३८८

harekpalnews@gmail.com